बैतडीमा एक जना मृत फेला

बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन् । पुर्चौडी नगरपालिका – ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवर मृत फेला परेका हुन् ।

maya metro hospital

कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान शव फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिएका छन ।

joshi vada pasal 2

कुँवरको मृत्युको कारण खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.