कैलालीबाट १० जुवाडे पक्राउ

धनगढी – कैलालीमा जुवातास खेलिरहेको अबस्थामा १० जना पक्राउ परेका छन् । कैलालीको जोशीपुर गाँउपालिका ५ बनकट्टा स्थित एउटा कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोहि ठाँउमा बस्ने ४० बर्षिय शिब चौधरीसहित १० जना पक्राउ परेका हुन् ।

maya metro hospital

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित बुधबार राती पक्राउ गरेको हो ।

joshi vada pasal 2

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनी कैलालीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.