धनगढी – कैलालीको धनगढीमा जिपले ठक्कर दिदा एक जना घाइते भएका छन ।

धनगढी उप–महानगरपालीका–१ बसन्तटोलमा प्रदेश नम्बर–३ को ०१–०२४ च २०६५ नम्बरको जिपले ठक्कर दिदाँ साइकलमा सवार ५० वर्षीया महिला घाइते भएकी हुन ।

घाइते महिलालाई उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि छ ।
