गोदावरी १२ मा राती ११ बजेपछि डिजे बजाउन निषेध

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ मा राती ११ बजेपछि डिजे बजाउन निषेध गरिएको छ । वडा अध्यक्ष भिम बहादुर खड्काद्धारा जारी सूचनामा राती ११ बजेपछि डिजे बजाए प्रचलित कानुन बमोजिम कडा कारवाही हुने उल्लेख छ ।

maya metro hospital
raunak fals and silling

विवाह, जन्मोत्सव, पार्टी र धार्मीक कार्यक्रमहरुमा राती अवेर सम्म साउन्ड सिष्टम डिजे बजाएर नाच्ने हो–हल्ला गर्दा कतिपय ठाउँमा झै–झगडा भएकाले राती ११ बजेपछि यस्ता गतिविधि नगर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

joshi vada pasal 2

राती ध्वनी प्रदुषण हुँदा विद्यार्थीको पठन–पाठनमा समेत असर परेको गुनासो आएको वडा कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.