कञ्चनपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

raunak fals and silling

कञ्चनपुर – कञ्चनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमवार मृत्यु भएको हो।

maya metro hospital

सोमवार दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.