कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ

raunak fals and silling

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका-११ चेकप्वाईन्टबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन्।

maya metro hospital

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.