गोदावरी–६ को वडा कार्यालयले भन्यो ‘राती १० बजेपछि नाचगान नगर्नु’

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ को वडा कार्यालयले राती १० बजेपछि नाचगान नगर्न आग्रह गरेको छ । वडध्यक्ष जग्गुराम चौधरीले एक सूचना जारी गर्दै राती १० बजे पछि नाचगान नगर्न र नगराउन अनुरोध गरेका हुन ।

maya metro hospital

सूचनामा राती दिदीवहिनीहरुले नाचगान गर्दा अनैतिक क्रियाकलाप जस्ता घटना घट्न सक्ने भएकाले १० बजेपछि नाचगान नगर्न अनुरोध गरिएको छ ।

joshi vada pasal 2

‘अवेर राती सम्म तिज तथा आइतवारी पर्व मनाउदा जाड रक्सी खाइ अनैतिक क्रियाकलाप जस्ता घटना घट्ने र घटाउने सम्भावना भएको हुदा त्यस्ता क्रियाकलाप तथा अप्रिय घटना हुन नदिन अवेर राती १० बजे पछि नाचगान नगर्न र नगराउन हुन सबै दिदिबहिनीहरुमा अनुरोध गरिन्छ’ सूचनामा भनीएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.