घोडाघोडी नगरपालिका पशुसेवा शाखा प्रमुख छत्राको निधन

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाको पशुसेवा शाखा प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ ।

Karma Consultancy
belauri nagarpalika

हृदयघातका कारण न्यूरेको राती १ बजे निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए । न्यूरे घोडाघोडी नगरपालिका–१ मा बस्दै आएकी थिइन ।

citizen security services

उनको निधनमा शोकमा नगरपालिकाले आज घोडाघोडी नगरपालिकामा शोक बिदा दिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.