डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

अत्तरिया – डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा डोटीको बडिकेदार गाउँपालिका – ३ विछरा बस्ने अन्दाजी ५५ बर्षीय कस्तुरी देवी जेठाराको मृत्यु हो ।

maya metro hospital

आइतबार राती बडिकेदार नगरपालिका – १ रुमाइल भन्ने ठाउँमा अटो दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.