डोटीमा तीज विशेष कार्यक्रम आयोजना

धनगढी – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको डोटी शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै यकम्पनीको डोटी शाखाले कार्यक्रमको आयोजना गरी मनाएको हो ।

maya metro hospital

उक्त कार्यक्रममा महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई शाखा प्रबन्धक नवराज पण्डितले अग्रिम शुभकामना प्रदान गरेका छन् ।

पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज मनाउन हुरुक्क हुँदै रेष्टुरा, होटल र पार्टी प्यालेसमा भेला भई दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ । यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तिज कार्यक्रमलाई प्राथमिकतामा राखेर तिज मनाउँदै आइरहेका छन् ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.