बैतडीमा चितुवाको आक्रमणमा परी एक किशोरी घाईते

raunak fals and silling

बैतडी – बैतडीमा चितुवाको आक्रमणमा परी एक किशोरी घाईते भएकी छन् । पन्चेश्वर गाउँपालिका–३ बगरेठीकी १७ बर्षीय पुजा लोहार चितुवाको आक्रमणमा परी घाईते भएकी हुन ।

maya metro hospital

उनको उपचारका लागि मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनी घाँस काट्न जंगल गएको समयमा चितुवाको आक्रमण गरेको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.