धनगढीमा एक जना मृत भेटिए

raunak fals and silling

धनगढी – कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएका हुन । उनी मंगलबारदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन।

maya metro hospital

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.