गोदावरीबाट लागुऔषध सहित २ युवक पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध सहित २ युवक पक्राउ परेका छन ।

Karma Consultancy
belauri nagarpalika

गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट लागुऔषध सहति स्थानीइ २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट पक्राउ परेका हुन ।

citizen security services

उनीहरुको साथबाट १२० मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.