कञ्चनपुरमा सर्पले डसेर युवतीको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा सर्पले डसेर युवतीको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २१ वर्षिया शितल रानाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार बिहीबार राति आफ्नै घरमा सुतेका बेला सर्पले डसेको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.