कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघ गठन, अध्यक्षमा साउँद चयन

अत्तरिया – कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघ गठन गरिएको छ । शुक्रबार सुदूरपश्चिम खेलकुद कर्मचारी संघका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा बसेको भेलाले राष्ट्रिय किक बक्सिङ्ग संघ गठन गरको हो ।

maya metro hospital

जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री प्रमुख अतिथि रहेको भेलाले कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघको अध्यक्षमा भोज साउँदलाई सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा डम्बर साउँद, कोषाध्यक्षमा प्रेणा विसी, सचिवमा हरेन्द्र नाथ चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा खुसी राम चौधरी, दिनेश श्रेष्ठ, दिना नाथ भण्डारी, गणेश कन्रीया, माला कार्की र रणधिर कर्ण चयन भएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.