धनगढी – बाढी प्रभावित कैलालीको भजनी नगरपालिकाले सहयोगको लागि सार्वजनिक अपिल गरेको छ ।


नगर प्रमुख केवल चौधरीले नगरको अधिकांश क्षेत्र डुबानमा परेको र हजार भन्दा बढी नगरवासी विस्थापित भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।

पालिकाले विस्थापित तथा प्रभावितहरुलाई खाद्य तथा गैरखाद्य सामग्री सहयोग गरिदिन माग गरेको हो ।
