गोदावरीमा पानीको खाल्लामा पुरुषको शव भेटियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ धनचौरीमा एक पुरुषको शव फेला परेको छ । स्थानीय ४० बर्षीय रत्नप्रसाद भट्टराईको शव पानी जमेको खाल्लामा फेला परेकोे हो ।

maya metro hospital

बुधवार साँझ दाउरा निकाल्न भनेर घरबाट खुटिया खोलातर्फ गएका भट्टराइको शव बिहिबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.