जुम प्रोडक्सन अत्तरियाका संचालक साउँदले सेभ हाउसमा मनाए जन्मदिन

अत्तरिया – जुम प्रोडक्सन अत्तरियाका संचालक गणेश साउँदले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आफ्नो जन्मदिन मनाएका छन ।

maya metro hospital

मंगलबार साउँदले आफ्नो जन्मदिन सेभ हाउसमा आश्रीत बालबालिका संग रमाइलो गरेर मनाएका हुन ।

सो अवसरमा उनले सेभ हाउसमा बसेका बालबालिका संगै केक काटेर शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुलाई एक छाक खाना खुवाएर फलफुल वितरण गरेका थिए ।

attariya hospital

उनले बालबालिकाको शिक्षणमा सहयोग पुगोस भनेर कापी पनि वितरण गरको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.