कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

कैलाली – कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार घटनास्थलमा नै मृत्यु भएको हो ।

maya metro hospital

उनी बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.