दोधरा चाँदनी नाकाबाट एक बालिकाको उद्धार

कञ्चनपुर – कञ्चनपुरको दोधरा–चाँदनी नाकाबाट एक बालिकाको उद्धार गरिएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ की एक बालिकाको महाकालीको दोधरा चाँदनी नाकाबाट उद्धार गरिएको हो ।

maya metro hospital

ति बालिकाको शान्ति पुनस्पर्थापना गृहले महाकाली नगरपालिका –१ को दोधारा चाँदनी नाकाबाट उद्धार गरेको जनाएको छ ।

joshi vada pasal 2

खप्तड छेडेदह गाउँपालिका वटा न–३ का १७ वर्षीय एक युवकले सोही गाउँकी १६ वर्षीया ति बालिकालाई विवाह गरेको वहानामा भारतमा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.