कैलालीबाट अवैध काठ नियन्त्रण

धनगढी – कैलालीबाट अवैध काठ नियन्त्रण गरिएको छ । कैलारी गाउँपालीका–२ उजेलिसिमर स्थित ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र सिहं कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ नियन्त्रणमा लिएको हो ।

Karma Consultancy

गस्ती गर्ने क्रममा कैलारी गाउँपालिका –२ स्थित कटैनी नदीको ढिकमा अवैध रूपमा रहेको साल १ गोलिया अर्थात ४२ दशमलव ३० क्यूफिट र असना १ गोलिया अर्थात २२ दशमलव ६४ क्यूफिट काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

citizen security services

नियन्त्रणमा लिइएको काठ आवस्यक कार्बाहीको लागि सव–डिभिजन वन कार्यालय उदासिपुरको जिम्मा लगाईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.