गौरिगंगाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

धनगढी – कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन ।

maya metro hospital

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टिलीले विषेश सुचनाको आधारमा ४ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ गरेको हो।

joshi vada pasal 2

पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छैन भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.