गौरिगंगाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ By अत्तरिया अनलाइन On २०८० श्रावण १८, बिहीबार १०:०१ file photo धनगढी – कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टिलीले विषेश सुचनाको आधारमा ४ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छैन भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।