सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार, भट्ट र चौधरी बने मन्त्री

धनगढी – सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

Karma Consultancy
belauri nagarpalika

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

citizen security services

भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.