कैलालीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते

 

अत्तरिया – कैलालीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक ६ लेन सडकमा  एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट नगरपालिका–५ का २८ वर्षीय नकुल शाही घाईते भएका हुन्।

maya metro hospital

चौमलाबाट धनगढी तर्फ जाँदै गरेको गौरीगंगा नगरपालिकाको सुपप्र०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएका शाहीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

घाइते शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ। एम्बुलेन्स र चालक गोदावरी नगरपालिका–८ का ४५ वर्षीय जितराम चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.