कञ्चनपुरबाट डेढ लाखका अबैध कोट पाईन्ट बरामद

महेन्द्रनगर – कञ्चनपुरबाट डेढ लाख मूल्य बराबरका अबैध कपडा बरामद गरिएको छ । भिमदत्त नगरपालिका—४ चमन्नचोकबाट कोट पाईन्टका कपडा बरामद गरिएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा १ लाख ५० हजार बराबरका कपडा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

बरामद गरिएका कपडा भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.