कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी – कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जानकी गाउँपालिका–९ का ३२ वर्षीय भागीराम चौधरी शुक्रवार पक्राउ परेका हुन् ।

maya metro hospital

कैलाली जिल्ला अदालतले २०७२ पुस ३० गते ११ हजार ५ सय ६८ रुपैँया जरीवाना तोकेपछि चौधरी फरार रहेका थिए ।

joshi vada pasal 2

प्रहरी चौकी अमरावतीबाट खटिईएको प्रहरी टोलीले उनलाई घरबाट नै फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.