कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त दुई वर्षपछि पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार कसुरदार दुई वर्षपछि पक्राउ परेका छन् । बेदकोट नगरपालिका ५ का सुरेश नेपालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीका अनुसार अभियुक्तलाई उनकै घरबाट पक्राउ गरिएको हो ।

joshi vada pasal 2

जिल्ला अदालत कञ्चनपुरले नेपालीलाई ०७८ चैत ३० मा ४ वर्ष ९ महिना १३ दिन कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.