कैलालीको रानी जमरा नहरमा बगेर बालिका बेपत्ता

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका एक बालिका बेपत्ता भएकी छिन । शनिबार नुहाउने क्रममा बगेर लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ८ वर्षीया शिवानी चौधरी बेपत्ता भएकी हुन ।

maya metro hospital

उनीसंगै नहरमा बगेकी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरीको भने उद्धार गरिएको छ ।

joshi vada pasal 2

बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.