पश्चिम सेतीको विद्युत् गृह निर्माणका लागि जग्गा दिने निर्णय

धनगढी – सरकारले पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

maya metro hospital

असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

citizen security services

संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिब ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.