बाटोमै शिशुको जन्म

डडेल्धुरा – डडेलधुराको परशुराममा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन् । परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन् । उनलाई अस्पताल लग्न स्टेचरसमेत नपाइएको स्थानीयले बताएका छन् ।

maya metro hospital

प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लग्न लागिएको थियो ।

joshi vada pasal 2

तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्म दिएको स्थानीय भूपेन्द्र धामीले बताए । अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा शिशुलाई जन्म दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.