कैलालीबाट नागरिकता कृर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीबाट नागरिकता कृर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । प्रहरीले कैलारी गाउँपालिका – २ रामपुरका ३२ बर्षीय रेमन्त भन्ने हेमन्त भुललाई पक्राउ गरेको हो ।

maya metro hospital

उनलाई जिल्ला अदालत कैलालीले नागरिकता कृर्ते मुद्दामा २०७१ बैसाख १४ गते दोषी ठहर गरेर १० हजार जरिवाना तोकेको थियो ।

joshi vada pasal 2

उनलाई घरबाटै प्रक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.