धनगढीका नगर प्रहरीलाई सर्प समात्ने तालिम

धनगढी – धनगढीका नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइएको छ । धनगढी उप–महानगरपालिकाद्वारा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीहरूलाई सर्प उद्धार व्यवस्थापन सम्बन्धी प्रशिक्षण अभ्यास तथा अभिमुखिकरण दिइएको हो ।

maya metro hospital

धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइएको उपमहानगरले जनाएको छ । उक्त कार्यक्रम सोमबार र मंगलबार सञ्चालन गरिएको हो । मङ्गलबार दोस्रो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी सेक्टर अर्जुनीमा नै लगेर तालिम दिइएको थियो ।

joshi vada pasal 2

मंगलबार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी सेक्टर अर्जुनीबाट धनगढीका नगर प्रहरीलाई यस प्रकारको तालिम प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.