कैलालीमा एक जना मृत भेटिए

धनगढी – कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा वृद्ध मृत भेटिएका हुन ।

maya metro hospital

मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–४ नौनिया बस्ने ६५ वर्षीय फुलराम डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.