कञ्चनपुरमा नदीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

maya metro hospital

बेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.