चौकिडाँडामा सरसफाई गरियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडामा सरसफाइ गरिएको छ । होलिल्याण्ड एकेडमी, माउन्ट ओलिभ र खप्तड विद्या निकेतन स्कुलको आयोजनामा चौकिडाँडा बजार र कृष्ण मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको हो ।

maya metro hospital

चौकिडाँडा बजार क्षेत्रमा फोहोर बढ्दै गएकाले सरसफाइ गरिएको सरसफाइ कार्यक्रमका संयोजक दुर्गा कुमार पोखरेलले जानकारी दिएका छन ।

joshi vada pasal 2

पोखरेलकै नेतृत्वमा सो क्षेत्रमा वृक्षारोपण समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.