कञ्चनपुरमा महिला प्रहरीमाथि दुर्व्यवहार गर्ने एसएसपी निलम्बित

कञ्चनपुर – महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

maya metro hospital

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

joshi vada pasal 2

केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप पछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.