नवजीवन सहकारीको पार्कीङमा आगलागी हुँदा २ मोटरसाइकल जलेर नष्ट

टीकापुर – कैलालीको टीकापुरमा रहेको नवजीवन सहकारीको पार्कीङमा आगलागी हुँदा २ मोटरसाइकल जलेका छन । टीकापुर नगरपालिका–१ मा रहेको नवजीवन सहकारी संस्थाको मोटरसाइकल पार्कीङ गर्ने ग्यारेजमा आगलागी हुँदा संस्थाका सुरक्षा गार्ड ४१ वर्षीय मदनबहादुर सिंह र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका ५६ वर्षीय कालु खाँण ठकुरीको मोटरसाइकल जलेर नष्ट भएको टीकापुर प्रहरीले जनाएको छ ।

maya metro hospital

आगलागीबाट चार लाख बराबरको क्षति भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रण आईसकेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.