लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

कैलाली – कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

maya metro hospital

जिल्लाको धनगढी उपमहानगरपालिका–७ का ३६ वर्षीय सनम भण्डारीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कञ्चनपुरले २८ दिन कैद र दुई हजार जरिवाना तोकेको थियो ।

joshi vada pasal 2

भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.