नदीमा डुबेर बेहोस भएका ९ वर्षीय बालकको मृत्यु

धनगढी – कैलालीमा नदीमा डुबेर बेहोस भएका ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बि.क.को मृत्यु भएको हो ।

maya metro hospital

बुधवार घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.