डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरा – डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का ७२ वर्षीय गम्भीर लुहार मृत फेला परेका हुन ।

maya metro hospital

उनी गन्यापधुरा–१ भात्काँडा बजारदेखि करिब एक सय मिटर टाढा मृत अवस्थामा फेला परेको र उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.