बाजुरामा चट्याङ लागेर यमराजको मृत्यु

बाजुुरा – बाजुरामा चट्याङ लाग्दा एक जना भैसी गोठालाको मृत्यु भएको छ ।

maya metro hospital

मंगलवार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जिल्लाको जगन्नाथ गाँउपालिका–१ का ३१ वर्षीय यमराज बिष्टको ज्यान गएको हो ।

joshi vada pasal 2

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए । उनको मंगलवार ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.