बैतडीमा तलब माग्दा कृषि प्राविधिकको जागिर गुम्यो

बैतडी – एक गाउँ, एक कृषि प्राविधिक कार्यक्रममा सात वर्षदेखि कार्यरत कृषि प्राविधिकले काम गरेका तलब माग्दा नोकरी गुमाउनु परेका छ । डिलासैनी गाउँपालिकामा कार्यरत हीरा दमाईलाई बिनाकारण पालिकाल नोकरीबाट हटाएका हो । सो गाउँपालिकाल छ महिना काम गरेका पारिश्रमिकसमेत नदिएका प्राविधिक हीराल बताए।

maya metro hospital

समान पदमा सँगै कार्यरत दुई जना गैरदलितलाई भने गाउँपालिकाल करार सम्झौता नवीकरण गरेको छ ।

‘एक गाउँ, एक कृषि तथा पशु प्राविधिक’ कार्यक्रम का लागि २०७३ सालदेखि हीरा दमाई काम गर्दै आएका थिए। स्थानीय तहका पुनर्संरचनापछि तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट २०७५ सालमा डिलासैनी गाउँपालिकामा खटिएको उनले बताए ।

attariya hospital

“मलाई गाउँपालिकाल बिनाकारण हटायो। छ महिनाको तलब पनि दिएका छैन। आमाको उपचार गर्न वृद्ध बुवा भारतको पिथौरागढमा हुनुहुन्छ । मसँग औषधी किन्न पैसा छैन। यता श्रीमतीलाई बान टिभी भएको छ,” उनले दुखेसो पोखे ।

डिलासैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले हटाइएका कृषि प्राविधिक दमाईका विषयमा केही भन्न सक्न अवस्था नरहेको बताए। “उहाँलाई के कति कारणले हटाइया हामी कर्मचारीलाई थाहा हुँदैन,” उनले भने “स्थानीय तहको दोस्रो निर्वाचनपछि हीरा दमाई मात्रै होइन, अरू पनि हटेका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.