गोदावरीका जंगल, सडक किनारामा नदीजन्य पदार्थ जम्मा गर्न नपाइने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सडक किनारामा नदीजन्य पदार्थ जम्मा गर्न नपाइने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नदीजन्य पदार्थ सडक किनारामा राख्न नपाइने जनाएको हो ।

maya metro hospital
raunak fals and silling

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा नगरपालिका अन्तरगत ऐलानी जग्गा, नदी किनार वरपर, महेन्द्र राजमार्गको दाँया बाँया, वन भित्र ढुंगा गिट्टी बालुवा लगायत नदी जन्य पदार्थ स्टक जम्मा नगर्न भनिएको छ ।

joshi vada pasal 2

निषेधित स्थानमा जम्मा गरेको सामग्रीको स्टक प्रमाणित नहुने जनाइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.