सेती नदीमा डुबेर एक पुरुषको मृत्यु

डोटी – सेती नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । डोटीको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्युु भएको हो ।

maya metro hospital

खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.