सुदूरपश्चिम प्रदेशसभा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

धनगढी – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो ।

maya metro hospital
raunak fals and silling

पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए ।

joshi vada pasal 2

उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन् । सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.