कञ्चनपुरमा बोईलर कुखुरासहित एक जना नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले भन्सार छलीका बोईलर कुखुरा नियन्त्रणमा लिएको छ ।

maya metro hospital

से ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेका २४ हजार मुल्य बराबरका अवैध बोईलर कुखुरा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

joshi vada pasal 2

जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित भैसुलीका २० वर्षीय संजय रानालाई कुखुरासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहीका लागि रानालाई भन्सार कार्यालयमा बुझाईएको कञ्चनपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.