लागूऔषध सहित धनगढीबाट एक जना पक्राउ

धनगढी – कैलालीबाट एक जना युवा लागूऔषध सहित पक्राउ परेका छन् ।

maya metro hospital
raunak fals and silling

धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो ।

joshi vada pasal 2

ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.