अत्तरियामा चिडियाखाना स्थापना गरिने

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा चिडियाखाना स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले अत्तरिया आसपास रुख विरुवा कम भएको तथा अतिक्रमणको जोखिम रहेको वन क्षेत्रमा संघ सरकारको समन्वयमा प्रदेश स्तरिय चिडियाखाना स्थापना गरिने बताए ।

maya metro hospital

उनले चिडियाखानाको लागि आगामी आर्थिक बर्षमा क्षेत्र निर्धारण, सिमाङ्कन र गुरुयोजना तयार गरी आगामी आर्थिक बर्ष भित्र नै स्वीकृत गरी कार्य प्रारम्भ गरिने बताए ।

joshi vada pasal 2

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.