अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम अहिले प्रदेश सभामा प्रस्तुत गरिदै छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन ।

सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।
भिडियो