कञ्चनपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मंगलबार साँझ लागुऔषध सहित स्थानीय २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र एक जना १८ वर्षीया किशोरी रहेका छन ।

maya metro hospital

उनीहरुको साथबाट २६ मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.